तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • ११७ पटक पढिएको
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

असोज १२,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । दुई दिनदेखि देशभर बर्षा भैरहेकोले विभिन्न ठाँउमा बाढी पहिरोले वितण्डा मच्चाइरहेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस