ऊर्जामन्त्री वर्षमान पुनलाई रौतहटमा २०२ किलोको माला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २८, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाइदिएका छन् ।

शुक्रबार यहाँ आएका उनलाई कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाइदएिका हुन् ।

विभिन्न सिञ्चाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका उनलाई स्थानीयले स्वागत गर्दा २०२ किलोको माला लगाइदएिका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस