सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २६, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

फागुन २६, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला, खुशीराम चौधरी विना विभागीय मन्त्री र इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस