सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता मनोनीत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २६, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता मनोनीत

फागुन २६,काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस