हिरासतभित्रै हानाहान हुुँदा २९ बन्दीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ जेष्ठ १२, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail
जेठ १२, काठमाडौँ ।    भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको मृत्यु भएको छ।
 NIC ASIA
पोर्चुगुएसा राज्यको प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षका बन्दीबीच आपसमा भिडन्त भएको हो।
घटना क्रममा १९ प्रहरी अधिकारी घाइते भएका छन्।
बन्दी अधिकारसम्बन्धी एक संस्थाका अनुसार बन्दी भेट्न आएका मानिसलाई एक समूहले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस