इरानले खसाल्यो अमेरिकी मानवरहित ड्रोन !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन)लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना)ले जनाएको छ ।

इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस