पोखरामा प्याराग्लाइडिङको अवैध उडान

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ फागुन २१, मंगलबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । पोखरामा अबैध रुपमा प्याराग्लाइडिङको उडान हुँदा दुर्घटनाको जोखिम वढ्दै गएको छ।

पोखराका सिमित ठाउँमा प्याराग्लाइडिङ उडान र अवतरणको अनुमती दिइए पनि अवैधरुपमा केही विदेशी सिकारु (सोलो) पाइलटले उडान भर्दा र अवतरण गराउँदा आकासमा प्याराग्लाइडिङको जोखिम वढेको विज्ञहरुको भनाई छ।

पोखरामा दैनिकजसो प्याराग्लाइडिङ दुर्घटना हुन थालेको प्याराग्लाइडिङ पाइलट बालकृष्ण बसेलले बताए।

पोखरामा आइतबार एकैदिन दुईवटा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस