सम्भावित कार्यसूची के-के छन् ?

राष्ट्रिय सभाको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ४० पटक पढिएको
राष्ट्रिय सभाको बैठक बस्दै

बैशाख २८, काठमाडौँ । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने कार्यसूची छ । गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस