अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालीले मनाए उत्सव

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० माघ ९, मंगलबार (३ महिना अघि)
  • ३ पटक पढिएको
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालीले मनाए उत्सव

माघ ९, काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरेकै दिन नेपालमा उत्सव मनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरिरहँदा नेपालको जनकपुर, वीरगन्जलगायत विभिन्न धार्मिक मन्दिरमा दीप प्रज्ज्वलन गरिएको हो । प्राण प्रतिष्ठाका लागि मोदीले ११ दिन विशेष अनुष्ठा गरेका थिए ।

प्राण प्रतिष्ठा पूजा सम्पन्न भएपछि मोदीले भगवान् राम विवाद होइन समाधान भएको बताएका थिए । रामको आदर्श, मूल्य र शिक्षा अनुकरणीय रहेको भन्दै मोदीले राष्ट्रनिर्माणमा समाहित हुन देशवासीलाई आह्वान गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस