गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ७, आईतबार (४ महिना अघि)
  • ४ पटक पढिएको
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो

|(240110) -- RAFAH, Jan. 10, 2024 (Xinhua) -- People check a destroyed residential building after an Israeli airstrike in the southern Gaza Strip city of Rafah, Jan. 10, 2024. Israeli airstrikes killed more than 90 Palestinians in the Gaza Strip on Wednesday, Palestinian sources reported. (Photo by Yasser Qudih/Xinhua)

माघ ७, काठमाडौँ । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन् । जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् ।

वेस्ट बैंकमा, इजरायली सेनाले बिहीवार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ । अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस