राष्ट्रिय सभाको बैठक बस्दै, सभापतिको निर्वाचनको मिति र समय तोकिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २३, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाडौ । राष्ट्रिय सभाको रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोकिने भएको छ। सोमबार बस्ने राष्ट्रिय सभाको बैठकले विषयगत समितिका सभापतिको निर्वाचनका लागि मिति र समय तोकिने कार्यसूची रहेको छ।

अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस