शेरबहादुर देउवा

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ५, शनिबार (१ साल अघि)
  • ११४ पटक पढिएको
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह

जेठ ५, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे ।

#शेरबहादुर देउवा

 

ताजा अपडेट

खोजी गर्नुहोस