सहकारी ठगी प्रकरण: रवि लामिछानेसँग ३ घण्टा बयान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष ११, बिहिबार (४ महिना अघि)
  • ७० पटक पढिएको
सहकारी ठगी प्रकरण: रवि लामिछानेसँग ३ घण्टा बयान

पुस ११,काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।

अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस