पाँच कम्पनीले ३ लाख ६६ हजार कित्ता सेयर बिक्री गर्ने, कहिलेबाट खुल्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाण्डौ । पाँच कम्पनीले लाख ६६ हजार ७ सय ४८ कित्ता सेयर विक्री गर्ने भएका छन् । सेयर बोलकबोल मार्फत संस्थापक सेयर र सर्वसाधारण सेयर बिक्री गर्न लागेका हुन् । निर्धन उत्थान लद्युवित्त वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था ग्लोबल आईएमई बैंकको स्वामित्व , नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संसथा लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स ९एनआईसी एशिया कबैंक लि को स्वामित्व र नागरिक लगानी कोष एनआईसी एशिया बैंक लि को स्वामित्व ले बोलकबोलबाट सेयर बिक्री गर्न खोजेका हन् । यी सवै कम्पनीको सेयर चैत्र र बैंशाख महिनामा बिक्री खुल्ला हुँदैछ ।

निर्धन उत्थान लद्युवित्त वित्तीय संस्था
संस्थापक सेयर  १, ०८, ५४२ कित्ता
बोलपत्र पेस गर्ने मिति स् चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म
बिक्री प्रन्धक स् एनआईबिएल एस क्यापिटल लिमिटेड
फस्र्ट माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था ९ग्लोबल आईएमई बैंको स्वामित्व ०
संस्थापक सेयर  ८१, ५०० कित्ता
बोलपत्र पेसा गर्ने मिति स् चैत २३ गतेदेखि बैंशाख २६ गतेसम्म
बिक्री प्रबन्धक  ग्लोबल आईएमई क्इापिटल लिमिटेड
नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था लिमिटेड
संस्थापक सेयर ८०, ००० कित्ता
बोलपत्र पेस गर्ने मिति स् चैत ३१ देखि जेठ ३ गतेसम्म
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड
नेशनल लाइफ इन्स्योरेन्स एनआइसी एशिया बैंकको स्वामित्व
संस्थापक सेयर ४७,७०६ कित्ता
बोलपत्र पेस गर्ने मिति स् बैशाख ५ गतेदेखि १० गतेसम्म
बिक्री प्रबन्धक स्एनआईसी एशिया क्यापिटल लिमिटेड
नागरिक लगानी कोष एनआईसी एशिया बैंकको स्वामित्वम
संस्थापक सेयर  ५०, ००० कित्ता
बोलपत्र पेस गर्ने मिति स् बैंशाख ५गतेदखि १० गतेसम्म
बिक्री प्रबन्धक स्एनआईसी एशिया क्यापिटल लिमिटेड

ताजा अपडेट

खोजी गर्नुहोस