शेयर बजार

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ९४ पटक पढिएको
शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

जेठ १४, काठमाण्डौँ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २० करोड ४० लाख बढीको सेयर कारोबार भयो । आज सिईडिबि हाईड्रोको १८ करोड ५२ लाख,पोखरा फाइनान्सको १८ करोड ४७ लाख र हाथवे इन्भेष्टमेन्टको १० करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ ।

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउजिङ र कालिञ्चोक दर्शनको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । आज सिक्लेस हाईड्रोको सेयरमूल्य ३.१७ र उपकार लघुवित्तको सेयरमूल्य २.९५ प्रतिशतले घट्यो ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस