अमेरिकाले क्रिकेटर सन्दीप लामिछनेलाई भिसा दिएन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ ९, बुधबार (३ हप्ता अघि)
  • १७४ पटक पढिएको
अमेरिकाले क्रिकेटर सन्दीप लामिछनेलाई भिसा दिएन

जेठ ९,काठमाडौँ । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस