नेपाल–जापान सम्बन्ध

जापानी विदेशमन्त्री योको काठमाडौंमा

आजै टोकियो फर्किने
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ६० पटक पढिएको
जापानी विदेशमन्त्री योको काठमाडौंमा

बैशाख २३,काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।

उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस