रवि लामिछाने कास्की जिल्ला अदालतमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ९, आईतबार (५ महिना अघि)
  • ७० पटक पढिएको
रवि लामिछाने कास्की जिल्ला अदालतमा

मंसिर ९,काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस