प्रधानमन्त्री दाहालद्धारा बझाङमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन (तस्बिरहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस