जेठ ६, काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्व साधारण शेयर आइपिओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख २८ हजार कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । यसका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।