सेयर बजार

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ५४ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २६, बुधबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ५४ करोड

बैशाख २६, काठमाण्डौँ । सेयर बजार नेप्से परिसुचक साताको कारोबारको चौथो दिन बुधबार सामान्य घटेर बन्द भएको छ । आज सेयर बजार ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो ।

आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस