सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिनको म्याद थप

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक ६, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ।

यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस