अछाम घटना

चट्याङ लागेर एक बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको
चट्याङ लागेर एक बालकको मृत्यु

बैशाख २५, अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

#चट्याङ #मृत्यु

ताजा अपडेट

खोजी गर्नुहोस