आईपीएल

पञ्जाब र बैंगलुरु भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ६६ पटक पढिएको
पञ्जाब र बैंगलुरु भिड्दै

बैशाख २७, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएलको ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस