भारतमा फेरि फैलियो कोरोना : चारको मृत्यु, तीन हजार बढी संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ७, शनिबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । भारतमा कोभिड संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४चारजनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ । साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो ।

ताजा अपडेट

खोजी गर्नुहोस