इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (४ महिना अघि)
  • १६ पटक पढिएको
इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

|(240110) -- RAFAH, Jan. 10, 2024 (Xinhua) -- People check a destroyed residential building after an Israeli airstrike in the southern Gaza Strip city of Rafah, Jan. 10, 2024. Israeli airstrikes killed more than 90 Palestinians in the Gaza Strip on Wednesday, Palestinian sources reported. (Photo by Yasser Qudih/Xinhua)

पौष २६, काठमाण्डौँ । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिस आक्रमणमा परि कयौं घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस