सिभिल मलमा एससिटी–युपिआइ कार्ड धारकहरूका लागि निःशुल्क पार्किङ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २०, बिहिबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
सिभिल मलमा एससिटी–युपिआइ कार्ड धारकहरूका लागि निःशुल्क पार्किङ

मंसिर २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत क्ऋत्–ग्एक्ष् कार्डधाराकहरूले आफ्नो क्ऋत्–ग्एक्ष् कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुनेछ । डिसेम्बर १, २०२४ मङ्सिर १६, २०८१ देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस