आईपीएलः दिल्ली र हैदरबादबीचको खेल वर्षाले रद्द

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २३, मंगलबार (७ घण्टा अघि)
  • ५८ पटक पढिएको
आईपीएलः दिल्ली र हैदरबादबीचको खेल वर्षाले रद्द

वैशाख २३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ र बनाएको थियो । तर वर्षा भएपछि खेल भएको हो ।

वर्षाको कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ अङ्क जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस