वैशाख २३, काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज आज उच्च अकंले बढेको छ । नेपाली बजारमा मंगलबार सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढ्को हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको हो ।