प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २५, बिहिबार (१३ घण्टा अघि)
  • ७३ पटक पढिएको
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

वैशाख २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ ५ बजे बस्नेछ ।

आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस