धितोपत्र बोर्ड भन्छ-‘साना लगानीकर्ताको शेयरको पैसा तत्कालै दिनू’

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ बैशाख ३१, शुक्रबार (३ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना लगानीकर्ताले बेचेको शेयरको रकम तत्कालै दिन सम्बन्धित ब्रोकरलाई आग्रह गरेको छ ।

बोर्डले बिहीबार एक सूचना जारी गर्दै ससाना लगानीकताहरुलाई दैनिक घर खर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस