रोजगार

रोजगार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

साउन २२,काठमाडौँ । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै ! सतर्कता अपनाउन आग्रह

साउन २२,सुनसरी । सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह...  विस्तृतमा

  • अनलाइन केन्द्र

फरवार्डले रोपाइँ गरेर धान दिवस मनायो

असार १६, काठमाडौ । राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको दुहवीमा धान रोपाई कार्यक्रम आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मधेसका खाली जमिनमा व्यवसायिक कृषिको आयाम ल्याउनपर्छ’ : सभापति सुमार्गी

असार १४,सिरहा । सम्मृद्धीको आधार कृषि, उद्योग,पर्यटन भन्ने नाराका साथ जिल्ला उद्योग बाणिज्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ’ : सभापति सुमार्गी

असार १२,सर्लाही । लालबन्दी उद्योग बाणिज्य संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै

असार ९,काठमाडौँ । भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा प्रदेश युवा निति बनाइने, अन्तिम मस्यौदा तयारी समितीको संयोजकमा ढुंगाना

असार ७,काठमाडौँ । बागमती प्रदेशले प्रदेश युवा निति बनाउने भएको छ । प्रदेशको युवा तथा खेलकुद...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिसस पर्सामा जसपा र एमाले गठबन्धनका उम्मेदवारहरु विजयी

दिपु वर्णवाल जेठ २७, बिरगंज । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा जसपा र एमाले गठबन्धनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्सा जिसस अध्यक्षको लागि कांग्रेस नेता चौरसियाको उम्मेदवारी

दिपु वर्णवाल जेठ २६,वीरगञ्ज । यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचन...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

जेठ २५, वीरगञ्ज । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादबले भोलि शुक्रबार हुन गइरहेको जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारको घोषणा

जेठ १६, वीरगञ्ज । विगत २ दशकभन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

विरगञ्जमा कसको होला पल्लाभारी ? यस्तो छ चुनावी अंकगणित

बैशाख १३,विरगञ्ज । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

बैशाख १३,धादिङ । नेकपा एस (एकीकृत समाजवादी) ज्वालामुखी गाउँपालिका अध्यक्षमा सुनिता सिम्खडा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तरीमा मोटरसाइकल दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु

बैशाख १०,सप्तरी । हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा गठबन्धन दलबीच पालिका भागबन्डामा सहमति जुट्यो

बैशाख ४, धादिङ । सत्तारुढ गठबन्धनका तीन दलहरूबीच स्थानीय तह बाँडफाँडमा सहमति जुटेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीमा गोली लागेर एक भारतीय युवकको मृत्यु !

चैत्र २४,सर्लाही । सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशले फेरि एमालेकाे नेतृत्व खोज्यो: नेता सरावगी

चैत्र २२, काठमाडौ । वीरगञ्ज । नेकपा एमालेका नेता एवं वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सशस्त्र प्रहरीद्वारा पर्साका सबै सीमा नाकामा उच्च निगरानी

चैत्त १२,काठमाडौँ । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तरीमा आगलागी: १३ वटा घर जलेर नष्ट

फागुन २९, सप्तरी । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेश प्रदेशसभाको बैठक २२ गतेसम्मका लागि स्थगित

फागुन १०, काठमाडौं । मधेश प्रदेशको आज बस्ने प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

माघ १६,काठमाडौँ । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पूर्व कर्मचारीले दोस्रो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेस प्रदेशमा तीन गुणाले बढे कोरोना संक्रमित, कोभिड अस्पताल शून्य

माघ ७,काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

माघ ५, काठमाडौ । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेस प्रदेशमा आज सार्वजनिक बिदा घोषणा

माघ ४, जनकपुर । मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस