खेलकुद

खेलकुद

यु-१९ एशिया कप: हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा

मंसिर ९,काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रवारदेखि युएईमा शुरु हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

कात्तिक ,काठमाडौँ । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का...  विस्तृतमा

  • अनलाइन केन्द्र

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

मंसिर ७,काठमाण्डौँ । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप...  विस्तृतमा

  • अनलाइन केन्द्र

मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई नेपालले हरायो

मंसिर २,काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–०...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

मंसिर १, काठमाण्डौँ । फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

कार्तिक ३०, काठमाण्डौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

यूएईलाई हराउँदै नेपाल एसिया छनोटअन्तर्गत यू–१९ महिला विश्वकपमा छनोट

कार्तिक २८, काठमाण्डौँ । नेपाल यू–१९ महिला विश्वकपमा छनोट भएको छ । एसिया छनोटअन्तर्गत बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

एउटा महान क्रिकेटरको सन्यास !

कात्तिक २८,काठमाडौँ । अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीले आउँदो वर्ष पाकिस्तानमा आयोजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टी : नेपालको आजको खेल कुवेतसँग

२७, काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको खेलमा नेपाल आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

यु–१९ महिला विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै

कार्तिक २५, काठमाण्डौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी यू–१९ महिला टी–२० विश्वकप : युएईसँग १३ रनले नेपाल पराजित

कार्तिक २४, काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले आज यूएईको सामना गर्दै

कार्तिक २४, काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

कार्तिक २२, काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसीसी विश्वकप लिग–२ : त्रिकोणात्मक श्रृंखला खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

कार्तिक २२, काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखला...  विस्तृतमा

  • अनलाइन केन्द्र

२४ वर्षपछि भारत घरेलु मैदानमा न्युजिल्यान्डबाट क्लिन स्विप

कात्तिक १८,काठमाडौँ । तेस्रो टेस्टमा न्युजिल्यान्डले भारतलाई २५ रनले पराजित गरेको छ । योसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित

कात्तिक १८,काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

कात्तिक १६,काठमाडौँ । पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लयाण्डमाथि नेपालको ऐतिहासिक जित,कप्तान विष्फोटक जोराको ब्याटिङ

कात्तिक १६,काठमाडौँ । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ महिला च्याम्पियनसिप : नेपाल छैटौं पटक उपविजेतामै सीमित

कार्तिक १५, काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ वुमन्स च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामै सीमित

नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ महिला च्याम्पियनशिप: आजको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने

कात्तिक् १४,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ महिला च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

कार्तिक १४, काठमाण्डौँ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

कार्तिक १३, काठमाण्डौँ । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ महिला च्याम्पियनशिप: भारतलाई हराएको नेपालले फाइनलमा बंगलादेशसंग भिड्ने

कात्तिक १२,काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस