राजनीतिक संस्कार बसाल्दै मन्त्री भट्टराई : देउवालाई सुनाए भ्रमण वर्षको तयारी !

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

भाद्र १४,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

भेटका लागि मन्त्री भट्टराई शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका भट्टराईले मन्त्रालयको बार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२०बारे जानकारी गराएका छन् ।

‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहााले अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनुभएको छ’ मन्त्री भट्टराईले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस