वैशाख २२, काठमाण्डौ । कोरोना भाइरसको महामारीको अबस्थामा सरकारले लकडाउनलाई केहि खुकुलो बनाउने रणनिती लिएपछि बिभिन्न क्षेत्रलाई हरियो, पहेँलो र रातोमा बिभाजन गर्ने भएको छ । सामान्य क्षेत्र हरियो, संक्रमणको जोखिम पहेँलो र उच्च जोखिम भएको क्षेत्रलाई रातोमा बिभाजन गरेर लकडाउनलाई परिष्कृत गर्ने भएको छ ।
यो अबस्थामा अहिले यी नै जिल्लाहरु हुन् भनेर कोरोना भाइरस कोभिड १९ ब्यबस्थापन समितीले निर्णय नगरे पनि हरियो, पहेँलो र रातोमा परेका जिल्लाहरुमा ब्यबसायहरुलाई कसरी अगाडी बढाउने भनेर एक स्याम्पल भने सार्वजनिक भएको छ ।
स्याम्पल हेर्नुहोस्: