मुख्य समाचार

मुख्य समाचार

संसदमा प्रधानमन्त्रीको गुनासो : सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने !

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिए । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बरिष्ठ नेता पौडेलकै अघि देउवाले भने-‘ गेट आउट भन्दैमा आउट हुन्नँ ‘

जेठ १३,काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरहरा निर्माणको आशा जाग्यो : आसपासको एक होटलसहित १३ वटा सटर भत्काइए !

जेठ १३ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काम प्रधानन्यायाधीस भन्छन- ‘मुद्दा फस्र्योट न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी’

जेठ १३,काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृषीयोग्य जमिन आदेश एउटा तर रोकिएन धन्दा ! मन्त्री भन्छन-‘अव रोक्छौँ ‘

जेठ १३,काठमाडौँ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपन्यास ‘नथिया’ : एक बास्तविक घटना !

समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती...  विस्तृतमा

  • अनलाइन केन्द्र

यसरी गर्यो कांग्रेसले सरकारको सय दिनको समिक्षा ! (भिडियोसहित)

जेठ १२,काठमाडौँ । कांग्रेसले सरकारको सय दिनको कामलाई ‘सामान्य गति र र दर्जन विसंगति’ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुचर्चित लाउडा काण्डका दोषीलाई छाड्ने की नछाड्ने भनेर न्यायाधीश बाझिए !

जेठ १२ ,काठमाडौँ । भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट !

जेठ १२ काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक–फरक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालीलाई नेपाली भूमिबाटै अपहरण प्रयास : भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

जेठ १२,बारा । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अव एउटै लक्ष्यमा युवासंघ र वाईसिएल ! अन्तरघुलन भईसकेको छ’ : बास्तोला (अन्तवार्ता)

युवा आन्दोलनले नेपालको राजनीतिमा परेको प्रभाव तथा दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेपछि अब...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविन्द्र अधिकारीको अग्नि परिक्षा : सरकारको राष्ट्रिय विमानस्थल नीति

जेठ ११,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको उच्च प्राथामिकतामा सुशासन ! कार्यान्वयन हेर्न बाँकी

जेठ ११,काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा !

जेठ ११,काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार्टर्ड उडानको नाममा निजी विमानको ब्रह्मलुट : नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द !

जेठ १०,काठमाडौँ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको पहिलो बैठक : ओली–प्रचण्डको सम्बोधन, एकअर्काको परिचय

जेठ १०,काठमाडौँ । नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरु ! कसले के भने ?

जेठ १०,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरियाली प्रायद्धिपमा बढ्न सक्छ तनाव, ट्रम्पले दिए शंका लाग्ने अभिव्यक्ति !

जेठ ९,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिलोपटक सत्तापक्ष र विपक्षी नेताको मन माझामाझ !

जेठ ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

३३ केजी सुन प्रकरण : गोरेको बयान सुरु, भने- ‘मलाई खतरा छ’

जेठ ३,विराटनगर । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपामा बढ्दो विवाद : खनालको एकपछि अर्को असन्तुष्टि बाहिरिदै !

जेठ ९,काठमाडौँ । पार्टी एकताको पुर्वसन्ध्यामा उनि चिन गएका थिए । तर भोलीपल्ट दुई पार्टी एकता...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक लाख ६ हजार कर्मचारी : ३० हजारमात्र केन्द्रको मातहतमा !

जेठ ९,काठमाडौँ । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा कांग्रेसको संशोधन प्रस्ताव : सभामुख र राष्ट्रियसभा अध्यक्षलाई अनादर किन ?

जेठ ९,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस