समाज

समाज

काठमाडौँको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

फागुण १, काठमाण्डौँ । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा प्र ०१,००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् । मानी र सरकलालाई ३१८ ग्राम...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत

फागुण १, काठमाडौँ । काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

फागुण १, काठमाण्डौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एक जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड

फागुण १, काठमाण्डौँ ।  रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

फागुण १, काठमाण्डौँ । म्याग्दीको मालिका गाउँपालिकामा निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्यास व्यवसायी र सरकारबीच सहमति १५ दिनका लागि आन्दोलन स्थगित

फागुण १, काठमाडौँ । ग्यास व्यवसायी र सरकारबीच सहमति भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : आज मौसम सफा रहने, केही स्थानमा हल्का हिमपातको सम्भावना

फागुण १, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीको पाइपलाइन फुट्दा बबरमहल क्षेत्र जलमग्न

माघ ३०, काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा काठमाडौंको बबरमहल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत

माघ २३, काठमाण्डौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो

माघ ३०, काठमाण्डौँ ।  बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेंसीबाट नेपालथोकसम्मका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरिया उड्ने तयारीमा थिए कैलाश, मोटरसाइकल दुर्घटनामा साथीसँगै गयो ज्यान

माघ ३०, काठमाण्डौँ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१६, मझगाउँका २१ वर्षीय कैलाशसिंह साउद...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुकुममा एकै परिवारका हजुरआमा र नातिको रहस्यमय हत्या, छिमेकिको शव भिरमा फेला !

माघ ३०, रुपन्देही । रुकुमपूर्वमा अवस्थित भूमे गाउँपालिका वडा नम्बर ४ मा पर्ने साकिममा एकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्साको बिभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन

माघ ३०, वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क...  विस्तृतमा

बजारमा ग्यास बिक्रेताहरुको मनोमानी, आयात नै नगर्ने भन्दै डिलरहरूमा ग्यास दिनै छाडियो !

माघ ३०, काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ । नियमित किन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ?

माघ ३०, काठमाण्डौँ ।  हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, तीन प्रदेशमा हिमपात

माघ ३०, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै

माघ ३०, काठमाण्डौँ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाथिभरा केबलकार विरुद्धको रिट सर्वोच्च अदालतद्वारा दर्ता गर्न अस्वीकार

माघ २९, काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

बारा प्रहरीद्धारा ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा

माघ २९, काठमाण्डौँ । बारा प्रहरीले ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा...  विस्तृतमा

काठमाण्डौँमै घट्यो अर्को घटना : घरै भाडामा लिएर अनलाइन बेटिङमार्फत् अर्बौंको कारोबार गर्नेहरू सार्वजनिक

माघ २९, काठमाण्डौँ । काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइराइडका बिरामीका लागि धनियाँ पानी धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने जान्नुहोस् ?

माघ २९, काठमाण्डौँ ।  आजकल गलत खानपान र जीवनशैलीका कारण मानिसहरू धेरै रोगहरूको सिकार भइरहेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औं स्थानमा, डेनमार्क सबैभन्दा उत्कृष्ट

माघ २९, काठमाडौँ । विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट बेलकोटगढीका एक पुरुष काठमाडौँको कोठामा निस्सासिएर मृत्यु

माघ २९, काठमाण्डौँ । काठमाडौँमा एक जना पुरुषको निस्सासिएर मृत्यु भएको छ । चन्द्रागिरि...  विस्तृतमा

  • अनलाइन केन्द्र

विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा रोक्ने, युद्धविराम उल्लंघन गरेको आरोप

माघ २९, काठमाडौँ । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस