चैत्र ७, काठमाण्डौँ । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ... विस्तृतमा
चैत्र ६,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी... विस्तृतमा
चैत्र ६, काठमाण्डौँ । म्याग्दीको मालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।... विस्तृतमा
चैत्र ६, काठमाडौँ । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा... विस्तृतमा
चैत्र ६, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम... विस्तृतमा
चैत्र ६, काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज... विस्तृतमा
चैत्र ५, काठमाडौँ । आज बिहान चीनको केरुङतर्फ लगिँदै गरेको स्रोत नखुलेको २५ करोड रुपैयाँसहित... विस्तृतमा
चैत्र ५, काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा... विस्तृतमा
चैत्र ५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको... विस्तृतमा
चैत्र ५, काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान... विस्तृतमा
चैत्र ५, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा... विस्तृतमा
चैत्र ५, काठमाडौँ । मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प... विस्तृतमा
चैत्र ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी... विस्तृतमा
चैत्र ५, काठमाडौँ । सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्ले... विस्तृतमा
चैत्र ५, काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति... विस्तृतमा
चैत्र ५, ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ ।... विस्तृतमा
चैत्र ४, काठमाण्डौँ । धनुषाको सबैला नगरपालिका–९ आज पनि तनावग्रस्त भएको छ । भठिहनमा चोकको... विस्तृतमा
चैत्र ४, काठमाण्डौँ । संसारभरि रासायनिक विषादयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा नेपालको... विस्तृतमा
चैत्र ४, काठमाण्डौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले अनेसासका... विस्तृतमा
चैत्र ४, काठमाण्डौँ । विश्वभरका नेपाली प्रतिभाहरु प्रतिष्पर्धा हुने दुई रियालिटी शोहरु मेरो... विस्तृतमा
चैत्र, धादिङ । थाक्रे गाँउपालिकामा गाँउपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा हालसम्म गरेको सेवा... विस्तृतमा
चैत्र ४, काठमाडौँ । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज एनएसमीले समय अगावै जन्मिएका जुम्ल्याहा... विस्तृतमा
चैत्र ४, धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकामा आज शोक बिदा दिईएको छ । वडा नं– १ र २ मा कार्यरत... विस्तृतमा
चैत्र ४, काठमाण्डौँ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरसहित नौं जना उच्च प्रहरी... विस्तृतमा