सुनचाँदी

आज सुनको भाउ स्थिर, प्रतितोला मुल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ४, मंगलबार (११ महिना अघि)
  • ५९ पटक पढिएको
आज सुनको भाउ स्थिर, प्रतितोला मुल्य कति छ ?

असार ४, काठमाण्डौँ । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस