यस्तो छ प्रमोद खरेलको नयाँ गीत तिम्रो कल्पनामा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ चैत्र १०, आईतबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौँ । चर्चित गाएक प्रमोद खरेलको नयाँ गित तिम्रो कल्पनामा सार्वजनिक भएको छ । म्यूजिक नेपालको युटुब च्यानल मार्फत यो गित सार्वजनिक भएको हो ।

निकै मिठो शब्द बुन्न सफल सुरेश पोखरेलको शब्द रहेको यो गितमा ताराप्रकाश लिम्बुले संगित दिएका छन् । गित धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफु बिश्वस्त रहेको निर्माता तथा शब्द संकलक सुरेश पोखरेल बताउछन् ।

यस गितलाई युवा निर्देशक बिशाल बैरागीले निर्देशन गरेका हुन् । गितमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन् । गितलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन भने अनिल बिष्ट प्युठानी सम्पादन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस