असार १,काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले ईस्लाम धर्मावलम्बीको महान चाड इद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
शनिबार देश तथा विदेशमा रहेका ईस्लाम धर्मावलम्बीले ईद मनाउदैछन । पार्टीका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ती जारी गर्दै सबै किसिमको विभेद, कुरिती र रुढीवाद विरुद्ध आफ्नो संघर्ष कायम रहेको बताइएको छ ।
सो अवसरमा ईद पर्वले सद्धभाव,सद्धबुद्धी नयाँ उर्जा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ ।