कांग्रेस संरचना गठनमा केन्द्रबाटै आलटाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अन्तरिम संरचना गठनको विषयमा पार्टीको केन्द्रीय तहबाटै आलटाल भइरहेको छ।

२० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्तिकभित्रै सबै कार्यसमिति समायोजन गरी सक्ने गरी २६ साउनको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो । तर, भदौ दोस्रो साता लागिसक्दा समेत अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम टुंगो लाग्न सकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस