उद्योगी व्यवसायीहरु भन्छन्-‘सरकारले अझैपनि विश्वास गर्न सकेन’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । उद्योगी व्यवसायीहरुले आफूहरुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारले अझैपनि नेपालका उद्योगी व्यवसायीहरुलाई विश्वास गर्न नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले इमान्दार भएर काम गरेपनि केही व्यवसायीलाई देखाएर सरकारले विश्वास नगरेको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस