निर्मला कुर्मी हत्या

निर्मला कुर्मी हत्या प्रकरण : काठमाडौंको कलङ्कीदेखि माइतीघरसम्म खाली खुट्टा हिँडेर मार्चपास विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २५, शुक्रबार (९ महिना अघि)
  • ७९ पटक पढिएको
निर्मला कुर्मी हत्या प्रकरण : काठमाडौंको कलङ्कीदेखि माइतीघरसम्म खाली खुट्टा हिँडेर मार्चपास विरोध प्रदर्शन

साउन २५, काठमाडौँ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक–पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको विरोधमा काठमाडौंको कलङ्कीदेखि माइतीघरसम्म खाली खुट्टा हिँडेर मार्चपास विरोध प्रदर्शन गरिएको छ ।

अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको भन्दै कलङ्कीबाट खाली खुट्टा हिँडेर माइतीघर आएर प्रदर्शन गरेका हुन् । पार्टीले संरक्षण गरेकोविरुद्ध आज बिहान १०ः०० बजेदेखि पाँचौ चरणको आन्दोलन माइतीघर मण्डलामा शुरु गरिएको हो ।

#निर्मला कुर्मी हत्या

ताजा अपडेट

खोजी गर्नुहोस