भारतमा आज तेस्रो चरणको मतदान हुँदै

९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २५, मंगलबार (३ हप्ता अघि)
  • ३५ पटक पढिएको
भारतमा आज तेस्रो चरणको मतदान हुँदै

बैशाख २५, काठमाडौँ । भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ । तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो ।

९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन् । मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ ।

#लोकसभा निर्वाचन # भारत

ताजा अपडेट

खोजी गर्नुहोस