‘बुल फाइट’ हेरर मनाइयो माघे सक्रान्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौं । माघे संक्रान्तिको अवसरमा आज नुवकोटमा गोरू जुधाइ (बुलफाइट) मेला आयोजना गरिएको छ।

हरेक वर्षझै यस पटक पनि स्थानीय किसानहरूले पालेका गोरू जुधाएर मनोरञ्जन गरिएको हो।

२२ हल गोरू जुधाउने भनिएता पनि केही गोरू बिरामी भएकाले सो संख्यामा प्रतिस्पर्धा गर्न नसकिएको माघेसंक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले जनाएको छ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले मेलाको उद्घाटन गरेसँगै प्रतिस्पर्धा सुरू भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस