फ्रान्सको तीव्र गतिको रेलवे नेटवर्कमा हमला !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ श्रावण १२, शनिबार (९ महिना अघि)
  • ५१ पटक पढिएको
फ्रान्सको तीव्र गतिको रेलवे नेटवर्कमा हमला !

साउन १२?काठमाडौँ । फ्रान्समा ओलम्पिक खेलको ओपनिङ समारोह सुरु हुन केही घण्टाअघि फ्रान्सको तीव्र गतिको रेलवे नेटवर्कमा हमला भएको छ। कयौं रेल्वे लाइनमा तोड्फोड गर्दै तारहरु जलाइएका छन्। रेल्वे लाइनमा कसले र किन आक्रमण गरेको भन्ने जानकारी अहिलेसम्म गराइएको छैन।

फ्रान्सको नेशनल रेल्वे कम्पनी ९एसएनसीएफ० का अनुसार आक्रमण भएको आधाघण्टाभित्र पेरिसदेखि आउने र जाने कयौं ट्रेनहरु रद्द गरिएका छन्। भने सयौं ट्रेन ९० मिनेटसम्म ढिला चले। आक्रमणका कारण आज करिब २ लाख ५० हजार यात्रुहरु प्रभावित भएका छन्। जबकि यो पुरै हफ्ताभरीमा करिब ८ लाख यात्रुहरुलाई असर गर्न सक्ने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस