लोकसेवा आयोगले देशैभरबाट ठूलाे संख्यामा खरिदार माग्यो (विज्ञापनसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २९, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौँ । लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ।

निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस