नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १६, शुक्रबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

फागुन १६, काठमाण्डौँ ।  नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो।

महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८४ वर्षकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस