मुख्य समाचार

मुख्य समाचार

बिमस्टेकको चौथौ शिखर सम्मेलन : सुरक्षा योजना लागू

भाद्र ११, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथौ शिखर सम्मेलनलाई ध्यानमा राखेर सरकारले सुरक्षा योजना लागू गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा समितिले सुरक्षाको ढाँचा तयार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गाईजात्रा’ आज काठमाडौं उपत्यका सहित मुलुकभर मनाईदै

भाद्र ११, काठमाडौं । सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यका सहित मुलुकभर मनाईदैछ । आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी गर्ने समय तोकियो

भाद्र ११, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेडवासन वास पत्रकारिता पुरस्कारबाट अनलाईन केन्द्रका सम्पादक ढुंगाना सहित चारजना पुरस्कृत

भाद्र ९,काठमाडौँ । यसबर्षको फेडवासन वास पत्रकारिता पुरस्कार अनलाईनको विधाबाट अनलाईन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुष्पा केसीको मृत्यू आन्तरिक कारणले भएको पुष्टी

भाद्र ९,पोखरा । लामाचौरमा मृत भेटिएकी बालिका पुष्पा केसीको हत्या नभएर आन्तरिक कारणले मृत्यू...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरणकै बीचमा पुष्पा केसीको शव झाडीमा भेटियो, बलात्कार गरी हत्या गरिएको आशंका

भाद्र ९,पोखरा । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृह मन्त्रालयको एक्सन : एसपी विष्टलाई निलम्बन गर्न निर्देशन

भाद्र ९,काठमाडौँ । गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरण : चार बुँदे सहमति गर्दै सर्वदलीय बैठक सकियो

भाद्र ९,कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय सर्वपक्षीय छलफलले चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

उद्यमशील नागरिक बनाउने अभियानलाई विशेष महत्व : मन्त्री पुन

भाद्र ९,काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले सबै नागरिक रोजगार...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला पन्त हत्या प्रकरण : शंकाको घेरामा रहेका दुई दिदी बहिनी पक्राउ

भाद्र ९,काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको छानबिनको क्रममा शंकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कञ्चनपुर बलात्कार प्रकरणमा तीन प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी

भाद्र ९, कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा खोजबिन र...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला पन्त हत्या प्रकरणः अनिता बमका दिदीबहिनी पक्राउ

भाद्र ९, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको आकस्मिक सचिवालय बैठक : निर्मला पन्त प्रकरणबारे छलफल हुँदै

भाद्र ९,काठमाडौँ । नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास...  विस्तृतमा

  • अनलाइन केन्द्र

कञ्चनपुर आन्दोलन : ३ जनाको सेती अस्पतालमा उपचार हुँदै, २ जनालाई कोहलपुर रिफर

भाद्र ९,काठमाडौँ । निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

भाद्र ९,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रीपरिषद् बैठक : द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन

भाद्र ९,काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालकको मृत्यु भएपछि महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

भाद्र ८,कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिमस्टेकको चौंथो शिखर सम्मेलनको तयारी पूरा

भाद्र ८,काठमाडौँ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरण: प्रहरीको गोली लागेर १४ वर्षीय शनी खुनाको मृत्यू !

भाद्र ८,कञ्चनपु्र । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालिका हत्या प्रकरण : कञ्चनपुरमा फेरि गोली चल्यो, ४ जना घाइते

भाद्र ८,कञ्चनपुर । बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्छ’ : पुर्वकानुनमन्त्री तामाङ

भाद्र ८,काठमाडौँ । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अधिवक्ता चन्दको प्रश्न- निर्मला बलात्कार भएको घरबाट प्रहरीले किन गरेन् छानबिन ? (अन्तवार्ता)

कञ्चनपुरमा निर्मला पन्त हत्या प्रकरणमा प्रशासनले दोषी पक्राउ गर्न सकेको छैन । वास्तविक...  विस्तृतमा

  • अनलाइन केन्द्र

महेन्द्रनगरको कर्फ्यू हट्यो, आन्दोलनकारीसँग वार्ताको तयारी !

भाद्र ८, महेन्द्रनगर । निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सीबीटी’ परीक्षा आजबाट, ३ हजार ३ सय ४ जना परीक्षार्थी सहभागी हुने

भाद्र ८, काठमाडौं । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस